Section 17A
प्राथमिकताको सूची बनाउनु पर्ने
स्वास्थ्य संस्थाले मृतकको शरीरबाट झिकिएको अङ्ग प्रत्यारोपण गर्ने प्रयोजनको लागि अङ्ग ग्रहण गर्ने व्यक्तिको तोकिए बमोजिम प्राथमिकताक्रमको सूची बनाई अद्यावधिक गरी राख्नु पर्नेछ ।